बैशाख १४, २०८१, शुक्रबार
               

युरो कपमा रसिया विजयी

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

युरोकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रसियाले फिनल्याण्डमाथि जित निकालेको छ।

क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा रसियाले फिनल्याण्डमाथि १-० को साँघुरो जित निकालेको हो।

पहिलो हाफको इन्ज्युरी समयमा अलेक्सेइ मिनान्चुकको गोलमा रसियाले जित दर्ता गरेकाे हाे । 

यसअघिको खेलमा बेल्जियमसँग फराकिलो पराजय ब्यहोरेको रसियाको प्रतियोगितामा पहिलो जित हो ।


कस्तो लाग्यो ?

यो पनि