जेठ ०७, २०८१, सोमबार
               

आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग आज  राति ९:४५ बजे खेल सुरु हुनेछ ।

छनोटको समूह 'बी' मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि