मंसिर ०७, २०८१, शुक्रबार
               

१८ तस्विरमा हेर्नुस् नेपाल-भारतकाे मैत्रीपूर्ण खेल

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

खेलको पहिलो हाफमा नेपालले लिएको १-० गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । दशरथ रंगशालामा भएको खेलको ३६औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए ।

जवाफमा भारतले खेलकाे ६०औं मिनेटमा सुनील क्षेत्रीले बक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलरक्षक किरण पन्च गरी रोकेको थिए । तर त्यो बल गोललाइनमा खसेपछि अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए । यससँगै बराबरी खेलेकाे हाे। 


कस्तो लाग्यो ?

यो पनि