बैशाख ०६, २०८१, बिहीबार
               

सिरी 'ए' मा हरियो जर्सी प्रतिबन्ध

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

इटालियन सिरी 'ए' फुटबलमा हरियो जर्सी लगाउन नपाइने भएको छ ।

सिरी 'ए' ले सन् २०२२/२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ ।

सिरी 'ए' फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनीहरूको आग्रहमा नयाँ नियम ल्याउन लागिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि