चैत १६, २०८०, शुक्रबार
               

म्यानचेस्टर युनाइटेड विजयी

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा विजयी भएको छ । प्रिमियर लिगको तयारीकाे रुपमा मैत्रीपूर्ण खेल खेल्दा जित दर्ता गरेकाे हाे ।

आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोलले हराएको हो ।

प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ चोङ र फाकुन्डो पेलिस्ट्रीले एक एक गोल गरे । डर्बीका कोलिन काजिम रिचार्ड्सले एक गोल फर्काए ।


कस्तो लाग्यो ?

यो पनि