जेठ ०६, २०८१, आइतबार
               

नक्कली पिसिआर रिपोर्टसहित ७ जना पक्राउ

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि