मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भनेपछि ...
नेपाल फ्ल्यास
पुस २२, २०७७
महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा एक जना पक्राउ परेका छन् । मंगलबार दिउँसो प्रहरी कन्ट्रोलमा फोन गरी राति सम्ममा ठूलो अपराध गर्छु अनि आफू नि मर्छु भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले...
सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार
नेपाल फ्ल्यास
पुस २२, २०७७
पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको...
कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार भोजराज पोखरेललाई
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ । पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानवअधिकार तथा...
मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी
नेपाल फ्ल्यास
पुस २२, २०७७
मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौंलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो । वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि...
न्यायाधीश हरिकृष्ण कार्की संसद विघटन सुनुवाइको इजलासमा नबस्ने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि कार्कीले इजलासमा नबस्ने निर्णय गरेका हुन्। वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले इजलासमा कार्की रहेकोमा प्रश्न उठाएपछि उनलेसो इजलासमा...
बम विष्फोटमा संलग्न फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
पुस २२, २०७७
उदयपुर ।बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...
काठमाडौंमा कैँची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । कैँची प्रहार गरी युवकको हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बाइपास बस्ने २५ वर्षीय सुवोध मियाँ रहेका छन् । उनको स्थायी घर भारतको मोतिहारी हाे । सुवोधले मंगलबार राति भारतमोतिहारी...
सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको यस्ताे अपिल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो समय विभिन्न मिडियाको समाचारमा मर्यादित प्रेसको भावना नदेखिएको भन्दै पत्रकार आचारसंहिता बाहिर रहेर पत्रकारिता नगर्न आग्रह गरेको छ । काउन्सिलले एक अपिल जारी गर्दै पछिल्लो समय सत्तारुढ दल नेकपामा देखिएको राजनीतिक विभाजनको असर मिडियामा...
काठमाडौंका ठाउँ-ठाउँमा ‘फ्लाइओभर’ बनाउने तयारी
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौंउपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । परामर्शदाता कम्पनीले फ्लाइओभर निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको विभागका महानिर्देशक केशवकुमार...
कर्मचारीलाई व्यवस्थापन तालीम
नेपाल फ्ल्यास
पुस २२, २०७७
बनेपा । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाले आयोजना गरेको तालीममा नमोबुद्ध नगरपालिकाका ३२ र रोशी गाउँपालिकाका छ गरी ३८ कर्मचारीको सहभागिता थियो ।...
भारी हिमपातले हिल्सा नाका आवतजावत बन्द
नेपाल फ्ल्यास
पुस २२, २०७७
सिमकोट । आइतबार दिनभरको भारी हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको छ । आइतबारबाट...
प्रतिबन्धित खैरो हेरोइनसहित एक पक्राउ
नेपाल फ्ल्यास
पुस २२, २०७७
कञ्चनपुर ।प्रतिबन्धित लागुऔषध र नगदसहितएकजनालाईप्रहरीले पक्राउगरेकोछ। बेलौरी नगरपालिका-१० का बल बहादुर चन्दलाईसोमबार इलाका प्रहरी कार्यालय बेलौरी र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरेको हो । पक्राउ परेका चन्दको साथबाट ६३ ग्राम खैरो हेरोइन र ८४ हजार ४ सय...
एम्बुलेन्सको ठक्करबाट बृद्धको मृत्यु
नेपाल फ्ल्यास
पुस २२, २०७७
तुलसीपुर । दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको हो । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ...
प्याराग्लाइडिङ पूर्वाधार निर्माणको काम सुरु
नेपाल फ्ल्यास
पुस २२, २०७७
पर्वत । पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।...
वायु प्रदूषण बढेपछि काठमाडौंवासीलाई स्वास्थ्य मन्त्रालयको पाँच अपिल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी प्रदूषणबाट बच्न पाँच बुँदे सल्लाह दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घरबाहिर वा मर्निङ वाकमा ननिस्कन,...
आजको मौसम : कतै वर्षा, कतै हिमपात
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।दुई दिनदेखि घाम नलागेको काठमाडौं उपत्यकामा आज (बुधबार) बिहानैदेखि घाम लागेको...
टोखा नगरपालिकाले ३००० जनाको ‘एन्टीजिन परीक्षण’ गर्ने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।टोखा नगरपालिकाले तीन हजार व्यक्तिको निःशुल्क एन्टीजिन परीक्षण गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा आगामी हप्ता तीन हजार व्यक्तिको निःशुल्क एन्टीजिन परीक्षण गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीसँग बसेको...
हुम्लामा चिसोले जनजीवन कष्टकर, तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झर्यो
नेपाल फ्ल्यास
पुस २२, २०७७
हुम्ला ।उच्च हिमाली जिल्लाहुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै...
आत्मनिर्भर पालिका बनाउन लक्ष्मी बैंकसँग यस्तो सहकार्य
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । उद्यमशीलता र स्वरोजगारको लागि व्यवसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंकबीच सहुलियतपूर्ण कर्जा सहजिकरण कार्यक्रम सन्चालनका गर्ने सम्झौता भएको...
प्रहरीका ३० एसपी र ६९ डीएसपीकाे सरुवा
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । नेपाल प्रहरीका ३९ जना प्रहरी उपरिक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ ।काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, झापामा...
«
1
...
133
...
266
267
268
269
270
271
272
273
274
...
503
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय