मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै
नेपाल फ्ल्यास
पुस १९, २०७७
जाजरकोट । भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भूभाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको...
दैनिक ११ घण्टा लोडसेडिङले विद्यार्थी मर्कामा
नेपाल फ्ल्यास
पुस १९, २०७७
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि पहाडी भूभागमा अत्याधिक चिसो बढ्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य...
साङ्घातिक हमला गर्ने ८ जना सार्वजनिक
नेपाल फ्ल्यास
पुस १८, २०७७
भीमदत्त नगरपालिका३ का वर्ष २८ का वडा सदस्य रमेश चौधरीमाथि साङ्घातिक हमला गरी घाइते बनाउने गिरोहका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । भाँसीबाट तिलकपुर हुँदै घरतर्फ जाने क्रममा पुस १० गते वडा सदस्य चौधरीमाथि पुरानो रिसइवीका कारण ज्यान...
राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी
नेपाल फ्ल्यास
पुस १८, २०७७
लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।कालिका गाउँपालिका१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका...
मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त
नेपाल फ्ल्यास
पुस १८, २०७७
कर्णाली प्रदेशका तीन जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना सङ्क्रमणमुक्त भएका हुन् । यी तीन जिल्लामा कोरोनाका सबै बिरामी निको...
नवजात शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । धादिङ घर भएकीसविना सुवेदी थापाथापाले जन्माएको नवजात शिशुको मृत्यु भएपछि उनका आफन्तले कीर्तिपुर अस्पतालमा तोडफोड गरेका छन् । सुत्केरी हुन नसकेपछि अस्पताल भर्ना भएकी थापाकाे शिशुकाे निधन भएपछि आफन्तले तोडफोड गरेका हुन् ।अस्पताल तोडफोड गर्ने १७ जनालाई पक्राउ...
धुलिखेलमा पर्यटकको ओइरो
नेपाल फ्ल्यास
पुस १८, २०७७
बनेपा ।अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल...
जंगली बँदेलले चार जनालाई घाइते बनायो
नेपाल फ्ल्यास
पुस १८, २०७७
दाङ ।दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । जंगली बँदेलको आक्रमनबाट लमही नगरपालिका वडा नं. २ का ८ वर्षीय बालक शिरिषगिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी र लमही वडा नं. १ की ४० वर्षीया...
बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ
नेपाल फ्ल्यास
पुस १८, २०७७
उदयपुरको बेलका नगरपालिका-३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउ पर्नेमा बेलका३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् । बालिका बलात्कार...
पाटेबाघले गुडिरहेको मोटरसाइकलबाट महिलालाई झम्टेर जंगल लग्यो
नेपाल फ्ल्यास
पुस १८, २०७७
नेपालगञ्ज ।बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा रहेकी महिलालाई शुक्रबार राति पाटेबाघले झम्टेर लगेको हो । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले...
नेपालमा शुरु भयो जलपन्छी गणना
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्नगणना शुरु भएको हो । राष्ट्रिय निकुञ्ज तथा...
पथलैयामा कारकाे ठक्करबाट पाटेबाघकाे मृत्यु
नेपाल फ्ल्यास
पुस १८, २०७७
सिमरा ।बाराको पथलैयामातीव्र गतिमा रहेको गाडीको ठक्करबाट पाटेबाघको मृत्यु भएको छ । सिमरा उपमहानगरपालिका१ आधाभार जंगल क्षेत्रमा गाडीको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको वयस्क पोथी पाटेबाघ मरेको हो । काठमाडौँबाट सर्लाही जाँदै गरेको बा १६ च ८१ नम्बरकाे निजी गाडीले शनिबार...
कर्णाली प्रदेशसभा सदस्यको गाडीमा आगजनी
नेपाल फ्ल्यास
पुस १८, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको गाडीमा आगजनी गरिएको छ । आगजनीबाट गाडी जलेर ध्वस्त भएको छ । सिंह चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा शुक्रबार राति आगजनी गरिएको हो...
समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । विसं २०३७ मा काठमाडौं महानगरपालिका४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ । केन्द्रको वार्षिक साधारणसभाका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय विशालनगरमा आयोजित कार्यक्रममा भौतिकतामा डुबेको समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन...
१२०० रुपैयाँको कामदार मालिक बनेपछि...
नेपाल फ्ल्यास
पुस १८, २०७७
चितवन । दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी कामदार भएर काम थालेका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बनेका छन् । उनकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् । गैँडाकोट नगरपालिका७ गैह्रीका...
आफ्नै फुपूले गरिन् घाँटी थिचेर पाँच वर्षीय बालकको हत्या
नेपाल फ्ल्यास
पुस १८, २०७७
धनुषा । धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या...
विद्यार्थीको अभावमा विशेष शिक्षा बन्द
नेपाल फ्ल्यास
पुस १८, २०७७
बैतडी । विद्यार्थीको अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शंकर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष...
आजको मौसम : केही स्थानमा वर्षा र हिमपात
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका अधिकांश क्षेत्रमा चिसो बढेर जनजिवन कष्टकर बनेको छ । त्यस्तै, दिउँसो पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र...
झ्याप्प-झ्याप्प बत्ती जानुको कारणबारे बोल्यो प्राधिकरण
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती (लोडसेडिङ) भन्न नहुने भन्दै नेपाल विद्युत् प्राधिकरणले समस्या देखिने बित्तिकै समाधान गरेको स्पष्ट पारेको छ । पछिल्ला केही दिनमा विभिन्न कारणले बिजुली प्रवाहमा अनियमितता देखिएपछि आम उपभोक्तामा परेको...
«
1
...
135
...
270
271
272
273
274
275
276
277
278
...
505
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय