मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव, केही विद्यार्थी घाइते
नेपाल फ्ल्यास
पुस २६, २०७७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । विश्वविद्यालयका भिसी नन्दबहादुर सिंह कार्यालयबाट निस्किने क्रममा विद्यार्थीहरुले ढुंगामुढा गर्न थालेपछि तनावग्रस्त बनेको हो । घटनामा केही...
न्यायाधीशहरुको धारणासम्बन्धी समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।सर्वोच्च अदालतको बिहीबार बसेको आकस्मिक पूर्ण बैठकले अदालतमा पूर्वन्यायाधीश बलिराम कुमारको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्नेबाहेक कुनै पनि विषयमा छलफल नगरेको जनाएको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरलले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही पुस २३ गते सर्वोच्च...
मर्स्याङ्दी नदीमा खस्यो ट्रक
नेपाल फ्ल्यास
पुस २६, २०७७
बेँसीशहरचामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ जगत्बाट मर्स्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ । बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक बे्रक फेल हुँदा नदीमा खसेको हो ।जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सडकबाट करीब...
५ तला माथिबाट खसेर मजदूरको मृत्यु
नेपाल फ्ल्यास
पुस २६, २०७७
भक्तपुरमा घर निर्माणकाेक्रममा ५ तलामाथिबाट खसेर एक मजदूरको मृत्यु भएकाे छ । आइतबार अपरान्ह भक्तपुर नगरपालिका-२ मा निर्माणाधिन ५ तले पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा लडेर एक मजदूरको ज्यान गएको हो । महोत्तरी बर्दिबास घर भई हाल भक्तपुरको...
३२ लाख रकमसहित १ जना पक्राउ
नेपाल फ्ल्यास
पुस २६, २०७७
स्रोत नखुलेको झण्डै३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको...
तस्कर समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ
नेपाल फ्ल्यास
पुस २६, २०७७
निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगर क्षेत्रमा गस्ती गएका प्रहरी र तस्कर समूहबीच शनिबार राति दोहोरो गोली चलेकाे छ । ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त गाँजा ओसार पसार खरिद बिक्री गरी...
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मृत केटी फेला
नेपाल फ्ल्यास
पुस २६, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाटसुस्तापूर्व) को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करिब तीन महिनाको मृत केटी फेला परेको हो । चितवन...
तातोपानी नाका २० दिनका लागि पुन: बन्द हुने
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।तातोपानी नाका २० दिनका लागि पुन: बन्द हुने भएको छ ।तातोपानी भन्सार कार्यालयका अनुसारसीमामितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने भएको हो । बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन...
मन्त्रिपरिषद्को निर्णय : माघ १ गते सार्वजनिक बिदा
नेपाल फ्ल्यास
पुस २६, २०७७
सरकारले माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले माघी पर्वका दिनसार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि माघी र माघेसंक्रान्तिको बिदा कटौती गरिएको थियो । प्रधानमन्त्रीको...
उपत्यकामा सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक बत्ती जडान हुँदै
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।सडक विभागले काठमाडौंउपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । सडक विभागका अनुसारउपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार...
तपाईँ नजाने मानहुँकोट ? (फोटो फिचर)
नेपाल फ्ल्यास
पुस २६, २०७७
तनहुँ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाएको छ मानहुँकोट । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका५ मा पर्ने मानहुँकोटमा निकै भीड लाग्ने गर्छ । बिदाको दिन त झनै यहाँ हजारौं पर्यटक पुग्ने गरेका छन् । मानहुँकोटबाट...
फोटोकपी गर्न ४० रुपैयाँ
नेपाल फ्ल्यास
पुस २६, २०७७
निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमुना दस्तखत कार्डको फोटोकपी गर्नहुम्लामा ४० रुपैयाँ पर्ने गरेको छ । हुम्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमुना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंगो मूल्य तिर्नु परेको...
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान
नेपाल फ्ल्यास
पुस २६, २०७७
बारामा शनिबार राति प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । राति करिब पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीलाई गाँजा तस्करको समूहले गोली हानेको हो । बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रका अनुसार गाँजा तस्करी भइरहेको सूचना...
विराटनगरमा युवक बसभित्रै मृत भेटिए
नेपाल फ्ल्यास
पुस २६, २०७७
विराटनगर । झापाको केरखाबाट विराटनगरको लागि छुटेको बसभित्र एक युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् । उनी जनसेवा यातायात प्रालिको मे १ ख ३३३३ नम्बरको बसमा चढेका थिए ।...
गाउँमै इलेक्ट्रिकल इञ्जिनीयरिङको पढाइ सुरु
नेपाल फ्ल्यास
पुस २६, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन सुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीले पनि...
हेटौँडामा अपरिचित पुरुषको शव फेला
नेपाल फ्ल्यास
पुस २६, २०७७
मकवानपुर । हेटौँडा उपमहानगरपालिका११ थानाभर्याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका...
चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
नेपाल फ्ल्यास
पुस २६, २०७७
वीरगञ्ज ।सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारीअमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९...
दुर्घटनामा भारतीय युवकको मृत्यु
नेपाल फ्ल्यास
पुस २६, २०७७
जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार साँझ मोटरसाइकल दुर्घनामा परेर एक भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको बारा पञ्चायतका २२ वर्षीय रवीन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २६, २०७७
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका११ का ३८ वर्षीय छविरमण ढकालको...
नेपाली सेनाको एकीकरण पदयात्रा आज साँझ हनुमानढोका आइपुग्ने
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । गोरखा दरबारबाट गत मङ्गलबार सुरु भएको गोरखाकाठमाडौं एकीकरण मार्ग पदयात्रा आज (आइतबार) साँझ हनुमानढोका दरबार आइपुग्दैछ । नुवाकोटको ककनी गाउँपालिका५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा...
«
1
...
131
...
262
263
264
265
266
267
268
269
270
...
501
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय