बैशाख २४, २०८१, सोमबार
               

मन्त्रिपरिषद्को निर्णय : माघ १ गते सार्वजनिक बिदा

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

सरकारले माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले माघी पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

यसअघि माघी र माघेसंक्रान्तिको बिदा कटौती गरिएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय समेत गरेको छ । 

यो पनि