मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौंमा चक्कु प्रहार गरी लुटपाट
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौंमा चक्कु प्रहार गरी एक व्यक्तिमाथि लुटपाट भएको छ । काठमाडौको टोखा नगरपालिका९ दीपज्योतीमा चक्कु प्रहार गरी मोबाइल लुटपाट गरिएको हो । प्रहरीका अनुसार, सुर्खेत गुरुवाकोट नगरपालिका६ घर भएका ती पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको हो । ४/५ जनाको...
थानकोटका इन्स्पेक्टर शर्मा निलम्बित, शर्मा भन्छन्- 'डिएसपीले पूर्वाग्रह राखे'
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई...
भारत लैजादै गरेका तीन किशोरीको बाटैबाट उद्धार
नेपाल फ्ल्यास
पुस २३, २०७७
भारत लैजादै गरेका तीन किशोरीको बाटैबाट उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत...
चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङलाईमोटरसाइकलसहित पक्राउ गरेकोट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक...
एमडी/एमएसको परीक्षाको नतिजा सार्वजनिक
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत १८ गते लिएको एमडी/एमएसको नतिजा सार्वजनिक गरेको हो । आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलका अनुसार ५ हजार २२९ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये अनुभवसहितको खुलामा...
बहिनीको ज्यान बचाउन दाजुको याचना
रासस
पुस २३, २०७७
मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेकाेहो । बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्, बुधबार सदरमुकाममा आयोजित...
महाकालीमा नेपाललाई थाहै नदिई भारतले बाँध निर्माण गर्दै
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । दार्चुलास्थित महाकाली नदीमाभारतले नेपाललाई थाहै नदिई बाँध निर्माण गर्दै थालेको समाचार आएको छ । दार्चुलाको महाकाली नगरपालिका ५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर भारतले एकपक्षीय रुपमा बाँध निर्माण थालेको हो । सो क्षेत्र नेपाली भूमि पर्ने...
धादिङमा एकीकरण यात्रा
रासस
पुस २३, २०७७
नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री...
बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो
नेपाल फ्ल्यास
पुस २३, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक आपसमा जुधेर...
कर्मचारी अभावमा वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा सकस
नेपाल फ्ल्यास
पुस २३, २०७७
मार्तडी । मौसम बदलीसँगै बाजुरा जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । भौगोलिक विकटताका कारण वन्यजन्तु मात्र नभई जडीबुटीसमेत चोरी...
उखुखेती छाड्दै किसान
रासस
पुस २३, २०७७
विगत १५ वर्षदेखि उखुखेती गर्दै आएकाजलेश्वरका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् ।उखुको उधारो कारोवार र चिनी उद्योगीको भुक्तानी नदिने मनसायका कारण आजित भएका किसानले धमाधम उखुखेती मासिरहेका छन् । सिँचाइ सुविधा नभएका कतिपय ठाउँमा त...
श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला
नेपाल फ्ल्यास
पुस २३, २०७७
पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत...
गैँडा तस्करका आरोपित १५ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
चितवन । निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा माडी नगरपालिका ५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् । अधिकारीका अनुसार उनलाई...
जनप्रतिनिधिको निजी खर्चमा पक्की घर
नेपाल फ्ल्यास
पुस २३, २०७७
दमक । झापास्थित दमक नगरपालिका३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि...
डेढ लाख घुससहित तनहुँमा सबइञ्जिनीयर रंगेहात पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइञ्जिनीयर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सबइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले बुधबार रंगेहात पक्राउ गरेको जनाएको...
जीप दुर्घटनामा चालकको मृत्यु, सात जना घाइते
नेपाल फ्ल्यास
पुस २३, २०७७
गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३...
आजको मौसम : पहिलेको तुलनामा सफा रहने
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा पहिलेको तुलनामा बिहानैदेखि सामान्य बदली भइ केही स्थानमा मौसम सफा रहनेछ । त्यस्तै, दिउँसो पनि देशको पहाडी...
भूकम्प प्रभावित विद्यालय पुनर्निर्माणका लागि भारतको आर्थिक सहयोग
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । भूकम्प प्रभावित शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारत सरकारले ३०.६६ करोड रुपैयाँ सहयोग गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासकी नियोग उप-प्रमुख नामग्य खम्पाले आज (बुधबार)राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।...
विद्यालय भवन निर्माणका लागि भारतद्वारा आर्थिक सहयोग प्रदान
नेपाल फ्ल्यास
पुस २२, २०७७
हुम्लाको चंखेलीदार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि भारत सरकारले ४.४१३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालभारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले आर्थिक सहयोग गरेको हो । भारतीय राजदूतावास, सङ्घीय मामिला...
कलंकी-नागढुंगा-पिपलामोडमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ । नपाले कलंकी-नागढुंगा-पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेटले नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरुप बन्दै गएको भन्दै...
«
1
...
133
...
265
266
267
268
269
270
271
272
273
...
503
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय