जेठ ०६, २०८१, आइतबार
               

नक्कली पिसिआर रिपोर्ट देखाएर दुबई उड्न लागेका सात जना पक्राउ

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका सात जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायतका रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि