बैशाख २१, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमबा प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि सामान्य बदली भइ देशका अधिकांश स्थानमा चिसो बढ्नुका साथै पहाडी क्षेत्रमा हिमपात र वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै, राती पनि सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका केही स्थानमा चिसो बढ्नुका साथै केही स्थानमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि