बैशाख २५, २०८१, मंगलबार
               

डिआइजीमा बढुवाका लागि ६ जना सिफारिस

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

सशस्त्र प्रहरीमा ६ जना डिआइजीको बढुवा सिफारिस भएको छ । आज गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस भएकाहरूमा कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ छन् ।

वरियतामा गरीले बाजी मारेका छन् । यसअघि पहिलो नम्बरमा एसएसपी रहेका खत्री तीन नम्बरमा झारिएका छन् । गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा रहेकाे ३ सदस्यीय बढुवा समितिले बढुवाकाे सिफारिस गरेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि