कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रहरी
तीन जिल्ला प्रहरी प्रमुख परिवर्तन
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । पदीय जिम्मेवारीअनुरूप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि एक्सन लिएका छन् । पदीय जिम्मेवारीअनुरूप काम नगर्दा संगठनको साख नै गिरेको भन्दै चौतर्फी आलोचना भएपछि...
एआईजीहरूको सरुवा गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको हाे । निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहेका छन् भने एआईजी...
नेपाल प्रहरी जवान पदका लागि लिखित परीक्षा दिएका ७,३२४ जना उत्तीर्ण
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएकारमध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् । २०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित...
डीआईजी थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
असार २४, २०७८
नेपाल प्रहरीका डिआईजी सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ ।गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो । केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल...
प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान
नेपाल फ्ल्यास
चैत १७, २०७७
डोटी । जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त डिजिटल ब्रेथ अल्कोहल टेस्टर प्रदान...
साढे दुई किलो युरेनियमसहित चारजना पक्राउ
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । प्रहरीले साढे दुई किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार उनीहरुबौद्ध क्षेत्रबाट पक्राउ परेका हुन् । शुक्रबारमहानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि...
लागुऔषधको जालो भत्काउँदै प्रहरी
नेपाल फ्ल्यास
फागुन १७, २०७७
महेन्द्रनगर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका...
मन्त्रीको अंगरक्षकबाट सशस्त्रलाई फिर्ता पठाउने तयारी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
जनकपुरधामप्रदेश मन्त्रीहरूको अंगरक्षकमा खटिएको सशस्त्र प्रहरी फिर्ता हुने विषयमा प्रदेश २ सुरक्षा समितिले दुईवटा निर्णय गरेका छन् । बिहीबार बसेको प्रदेश सुरक्षा समितिकोबैठकमा सहभागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सशस्त्र प्रहरी केन्द्रको मातहतमा रहेको भन्दै केन्द्रले नयाँ...
पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी प्रदान
नेपाल फ्ल्यास
माघ २२, २०७७
प्रहरीको जनपद तथा प्राविधिकतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा...
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
रासस
माघ ०९, २०७७
सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र...
तीन प्रहरी निलम्बित
नेपाल फ्ल्यास
माघ ०८, २०७७
सवारी चालकसँग घुस रकम लिने ३जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारवाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी...
११ जना परे एसएसपी बढुवा सिफारिसमा (सूचीसहित)
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।नेपाल प्रहरीका११ जना एसपीएसएसपीमा बढुवा सिफारिसभएका छन् । आज बढुवा समितिले सूचना जारी गरी बढुवाको सिफारिसभएको जानकारी दिएको हाे ।
घूससहित प्रहरी हवल्दार पक्राउ
नेपाल फ्ल्यास
पुस २८, २०७७
घूस लिएकाे अभियोमा तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत एक प्रहरी हवल्दार पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय, बेलचौतारामा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाईअख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे टोलीले१० हजार घुस रकमसहित पक्राउ गरेकाे हाे । उनले घुस रकम...
९ प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरूदर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार बढुवा भएका उनीहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीचप्रहरी महानिरीक्षक...
भारतीय सीमानाकाबाट ६४ हजारबराबरको सामान बरामद
नेपाल फ्ल्यास
पुस २३, २०७७
मोरङ । प्रहरीले मोरङकोविटारनगर महानगरपालिका१४ बाटभारतको जोगवनीबाट ल्याइँदै गरेकोअवैध सामानबरामद भएको छ । मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको६४ हजार मूल्यबराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री बरामद गरेको हो । बारमद गरिएका समानबेवारिसे अवस्थामा रहेको बताइएको...
डिआइजीमा बढुवाका लागि ६ जना सिफारिस
नेपाल फ्ल्यास
पुस १६, २०७७
सशस्त्र प्रहरीमा ६ जना डिआइजीको बढुवा सिफारिसभएको छ । आज गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि नाम सिफारिसगरेको हो । बढुवाका लागि सिफारिसभएकाहरूमाकमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ छन् । वरियतामा गरीले...
ललितपुर हरिसिद्धिबाट सुस्त मनस्थितिका एक पुरुष हराए
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।हरिसिद्धि (ललितपुर) बाट एक पुरुष हराएका छन् । मंगलबार तीन बजे हरिसिद्धि-२८ बाटस्थायी घर सोलु भएका तम्बरप्रसाद निरौला (बोलाउने नाम ठूलोकान्छो) हराएकाहुन् । नीलो ज्याकेट, नीलो टाउजर, म्याजिक चप्पल र कालो क्याप लगाएका उनको देब्रे आँखामा फुलो परेको छ...
बेवारिसे सुनजस्तो धातु बरामद
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । प्रहरीले काठमाडौं मलगंवा चल्ने बसबाट बेवारिसे सुनजस्तो धातु बरामद गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र महानगरीय प्रहरी प्रभाग कंलकीकाे टाेलीले ना८ ख ७३३४ नम्बरकाे बसबाट सो सुनजस्तो सामनबरामद गरेको हो ।
प्रतिबन्धित विप्लव समूह र प्रहरीबीच गोली हानाहान
नेपाल फ्ल्यास
पुस १२, २०७७
संखुवासभा ।प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । दुई क्षबीचसंखुवासभाकोसंखुवासभाको टोली चैनपुर४, मैदानेमा गोली हानाहान भएको हो । एक स्रोतका अनुसारसंखुवासभाको प्रहरीको टोली चैनपुर४, मैदानेमा पुगेपछि विप्लवसमूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरीफायरिङ गरेका थिए...
थुनुवासँगै सुत्छन् प्रहरी
नेपाल फ्ल्यास
पुस ०८, २०७७
डोटी । सुदूरपश्चिम प्रदेशका प्रहरीलाई थुनुवाराख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरीचौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको बताइएको छ । विगतको सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश प्रहरीचौकी अहिलेसम्म पनि पुनःनिर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा प्रहरीका आफ्नै भवन...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय