बैशाख २०, २०८१, बिहीबार
               

भारतीय सीमानाकाबाट ६४ हजारबराबरको सामान बरामद

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

मोरङ  । प्रहरीले मोरङको विटारनगर महानगरपालिका–१४ बाट भारतको जोगवनीबाट ल्याइँदै गरेको अवैध सामान बरामद भएको छ ।

मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको ६४ हजार मूल्यबराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री बरामद गरेको हो । बारमद गरिएका समान बेवारिसे अवस्थामा रहेको बताइएको छ । 

बरामद सामानमा लेडिज बर्को १९ थान, जेन्स भेष्ट १७५ थान, बच्चाको भेष्ट र कट्टु ७६ थान, पेन्टी ४० थान, गाम्छा ४७ थान, कछाड २० थान, लेज १३५ थान, हेप्पीडेन्ट चुइगम ३१ बट्टा, बिस्कुट १ कार्टुन २२ पिस र लक्ष्मण रेखा १२ प्याकेट छन् । 

यो पनि