कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भारतीय सीमा
भारतीय सीमानाकाबाट ६४ हजारबराबरको सामान बरामद
नेपाल फ्ल्यास
पुस २३, २०७७
मोरङ । प्रहरीले मोरङकोविटारनगर महानगरपालिका१४ बाटभारतको जोगवनीबाट ल्याइँदै गरेकोअवैध सामानबरामद भएको छ । मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको६४ हजार मूल्यबराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री बरामद गरेको हो । बारमद गरिएका समानबेवारिसे अवस्थामा रहेको बताइएको...
सीमा बारे प्रमाण खोज्न विज्ञ समूह गठन
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सरकारले सीमा बारे प्रमाणहरु खोज्न विज्ञ समूह गठन गरेको छ। सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाका अनुसारनेपालभारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरिएकाे हाे । नीति अनुसन्धान प्रतिष्ठानका...
भारतीय सीमानाकामा नयाँ नक्सा राखियाे
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वार मेचीपुलमा नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी युवसंघ नेपाल र अखिल नेपालको अगुवाइमा बिहीबार सो सीमा नाकामा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको हो । सो झन्डा प्रदेश १...
भारतबाट भित्रिएका नेपालीले अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत ११, २०७६
दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न मंगलबार एक दिनको समय दिइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि सीमामा बिचल्नीमा परेका उनीहरुलाई सरकारले एकदिने अवसर दिएको हो ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय