बैशाख २०, २०८१, बिहीबार
               

बेवारिसे सुनजस्तो धातु बरामद

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले काठमाडौं मल‌गंवा चल्ने बसबाट बेवारिसे सुनजस्तो धातु बरामद गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र महानगरीय प्रहरी प्रभाग कंलकीकाे टाेलीले ना ८ ख ७३३४ नम्बरकाे बसबाट सो सुनजस्तो सामन बरामद गरेको हो ।

 

 

 


कस्तो लाग्यो ?

यो पनि