बैशाख २६, २०८१, बुधबार
               

साढे दुई किलो युरेनियमसहित चारजना पक्राउ

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले साढे दुई किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन् । 

शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको बताइएको छ । उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि