बैशाख २६, २०८१, बुधबार
               

घूससहित प्रहरी हवल्दार पक्राउ

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

घूस लिएकाे अभियोमा तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत एक प्रहरी हवल्दार पक्राउ परेकी छन् ।

ईलाका प्रहरी कार्यालय, बेलचौतारामा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे टोलीले १० हजार घुस रकमसहित पक्राउ गरेकाे हाे । 

उनले घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि