मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जबर्जस्ती करणी आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा, वडाध्यक्ष फरार
नेपाल फ्ल्यास
असोज १८, २०७७
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध...
सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण, इजलास बन्द
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं ।सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अदालतका न्यायाधीश र अधिकृत र कर्मचारीमा कोरोना देखिएको र उनीहरु आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्तिनिकालेर जानकारी दिएको छ । स्रोतका अनुसार एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन् र...
जुम्ल्याहा बच्चा जन्माएकी सुत्केरीको कोरोनाका कारण मृत्यु
नेपाल फ्ल्यास
असोज १८, २०७७
कञ्चनपुर ।जुम्ल्याहा बच्चा जन्माएकी कञ्चनपुरकी महिलाकोकोरोनाका कारणमृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका २ की २९ वर्षीय महिलाको मृत्यु भएको हो । गर्भवती रहँदा रक्तश्रावको समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् ।...
जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द
नेपाल फ्ल्यास
असोज १८, २०७७
कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड१९ को...
रुपन्देही बन्दले जनजीवन प्रभावित, दर्जन ठाउँ निषेधित क्षेत्र
नेपाल फ्ल्यास
असोज १८, २०७७
बुटवल । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावका बिरुद्ध नेपाली काँग्रेसले आह्वान गरेको रुपन्देही बन्दको बिहानैदेखि प्रभाव देखिएको छ । बन्दका कारण मुख्य राजमार्ग सुनसान जस्तै देखिएको छ भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी गुडेका छन् । बुटवलको...
प्रदेशसभा सदस्य थापालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज १८, २०७७
भक्तपुर ।बागमती प्रदेशसभा सदस्य शशिजंग थापालाई कोरोना संक्रमण भएको छ । भक्तपुर क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सांसद थापालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । सांसद थापाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको र नजिकको सम्पर्कमा रहेकाहरुले...
विस्थापित दलित समुदायको गुनासो
नेपाल फ्ल्यास
असोज १८, २०७७
जाजरकोट । भेरी नगरपालिका११ कटीगाउँका १२५ घरधुरीका दलित समुदायले आफूहरु ऋणमा डुबेर विस्थापित भएको गुनासो गरेका छन् । दैनिक जीवन निर्वाहका लागि साहुसँग ऋण लिएको र तीर्न नसकेपछि उठीवास भएको भन्दै उनीहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमक्ष गुनासो गरेका हुन्...
आकाशे पानी संकलनको लागि घैँटो निर्माण
नेपाल फ्ल्यास
असोज १८, २०७७
झिमरुक । प्युठानको ऐरावती गाउँपालिकामा आकाशेपानी संकलनका लागि घैँटो बनाइएको छ । पानीको समस्या रहेको यस क्षेत्रमा स्थानीयलाई पानीको सहज पहुँचका लागि घैँटो निर्माण गरिएको हो । पानीको विकराल समस्या रहेको बिजुली क्षेत्रमा पानीको समस्या समाधान गर्ने उद्देश्यले वडा कार्यालयबाट...
चार लाख भारतीय रुपैयाँसहित एक पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७७
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २...
आजको मौसमः सामान्य बदली भइ हल्का वर्षा
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार केही जिल्ला र प्रदेशमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो पनि प्रदेश १, प्रदेश २,...
जलुकेका स्थानीयले नाचगान र भोजभतेरसहित गरे बिजुलीकाे स्वागत
नेपाल फ्ल्यास
असोज १७, २०७७
मकवानपुरको कैलाश गाउँपालिकास्थित जलुकेमा पहिलोपटक बिजुली बलेको छ । कैलाशको वडा नं १ मा पर्ने जलुकेमा बिजुली पुगेपछि स्थानीयलेनाचगान र भोजसमेत गरेका छन् । घरघरमा बिजुली बलेपछि गाउँ नै उज्यालो भएको छ । प्याट्ट स्वीच थिचेपछि आफूले चाहेको बेला बत्ती...
कोरोनाबाट विभिन्न कारागारका ८ कैदीबन्दीकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं ।मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए। त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको...
मोबाइल चोरी गर्ने गिरोह पक्राउ
नेपाल फ्ल्यास
असोज १७, २०७७
प्रहरीले मोबाइल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौंमहानगरपालिका२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समासात लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँच जनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...
दोस्रो 'नेपाल-इन्डिया फ्रान्चाइज इन्भेस्टमेन्ट एक्स्पो' हुँदै
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौंस्थित भारतीय राजदूतावासले उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमसँगको सहकार्यमा दोस्रो 'नेपाल-इन्डिया फ्रान्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ' आयोजना गर्ने भएको छ । एक्स्पो (सम्मेलन) यही असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म (तीन दिन) सञ्चालन हुनेछ ।थ्रिडी टेक्नोलोजीसहितको भर्चुअल...
कामपाका कुन वडामा कति संक्रमित ?
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् ।जसमध्ये सबैभन्दा बढी १५ वडामा छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी, वडा ३, ११, १३,...
आइटेक दिवस : कोभिड-१९ व्यवस्थापनबारे ज्ञान तथा अनुभव आदनप्रदान
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौंस्थित भारतीय राजदूतावासले कोभिड१९ व्यवस्थापन बारे ज्ञान तथा अनुभव आदानप्रदान विषयक वेबिनार आयोजना गरेको छ । शनिबार आयोजित वेबिनारमार्फत भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस २०२० को ५६ औं वार्षिकोत्सव मनाइएको हो । आइटेक भारतको महत्वपूर्ण क्षमता अभिवृद्धि सहयोग...
रौतहट हत्याकाण्डका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौैं ।रौतहट हत्याकाण्डका फरार अभियुक्त पक्राउ परेका छन् । २०६४ को चुनावमा मतदातालाई आफ्नो पक्षमा पार्नरौतहटमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा फरार बारा सिम्रौन नगरपालिका -४ का बद्री सहनीशनिबार पक्राउ परेका हुन् ।प्रदेश २...
कोरोना सङ्क्रमणबाट दुई पुरुष र एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । मध्यपुरथिमि १ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ । पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष...
श्रीमतीलाई कुटपिट गरी दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
असोज १७, २०७७
हुम्ला । श्रीमतीलाई दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जना पक्राउ परेका छन् । हुम्लाको सिमकोट गाउँपालिका७ ओख्रेनाकी २३ वर्षीया महिलालाई परपुरषसँग सम्बन्ध राखेको आरोपमा उनका श्रीमानले दिसा खुवाउँदै गाउँ डुलाएका थिए । श्रीमतीलाई अमानवीय व्यवहार गर्ने श्रीमानसहित सात जनालाई...
नर्समा कोरोना पुष्टि, नगरपालिका कार्यालय सिल
नेपाल फ्ल्यास
असोज १७, २०७७
धादिङ । धादिङको निलकण्ठ नगरपालिका कार्यालय सिल गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताए । कार्यालयका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको र सबैजनाको पिसिआर परीक्षण गरिने उनले...
«
1
...
182
...
363
364
365
366
367
368
369
370
371
...
552
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय