असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन
नेपाल फ्ल्यास
असोज १५, २०७७
दोलखा । दोलखामाकोरोनाका लक्षणसहितकासङ्क्रमित फेला परेपछि सबै शैक्षिक सस्था रजिल्लाका सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार गर्नमा रोक लगाइएको छ । बिहीबार बसेकोजिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजैदेखि लागू हुने गरी उल्लेखिता कार्य पूर्ण रुपमा बन्द गर्ननिर्देशन...
वीरेन्द्रनगरमा मृतावस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज १५, २०७७
वीरेन्द्रनगर ।आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । असोज १३ गते मृत भेटिएकी भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । सामाजिक...
२५ किलो चरेससहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज १५, २०७७
बझाङ ।२५ किलो चरेससहित दुई जनापक्राउ परेका छन् ।बिहीबार बझाङ प्रहरीलेबुङ्गल नगरपालिका२ का २५ वर्षीय धनबहादुर धामी र २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो । बझाङको बित्थडचिर गाउँपालिका२ लिम भन्ने स्थानबाट २५ किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी...
मुख्यसचिव रेग्मीद्वारा राजीनामा, बालुवाटारमा मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका छन् । आज (बिहीबार) रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर...
निर्माणाधीन रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं। निर्माणाधीन रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिँदै छ । २०७२ सालमा आएको भूकम्पले क्षतिपुगेको रानीपोखरीकोपुनर्निर्माणसँगै सो मन्दिर पनि पुनर्निर्माण गरिएको हो । उक्त मन्दिरमल्लकालीनग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ ।राजा प्रताप मल्लले रानीपोखरीको बीचमाबालगोपालेश्वर ग्रन्थकुट (शिखर) शैलीमाबनाएका थिए । जुन...
गोविन्द केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । साझा पार्टीले अनसनरत डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बुधबार अनसनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह स्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका हुन् । संयोजक मिश्रले अनसनको लामो समय...
बिहीबारदेखि दसैँ-तिहारलक्षित सुपथ पसल सञ्चालन
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारबाट काठमाडौं उपत्यकामा दसैँ-तिहारलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । मन्त्रालयले एक विज्ञप्ति निकाल्दै असोज १५ देखि मंसिंर ६ सम्म सहुलियत पसल सञ्चालन हुने जानकारी दिएको छ।सुपथ मूल्यका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल,...
साइकल सिटीको धमाधम हटाइँदै होर्डिङ बोर्ड (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज १५, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरीले साइकल सिटी बनाउन धमाधम होर्डिङ बोर्डहरु हटाउन थालेको छ । पहिलो चरणअन्तर्गत सडक वरपरका मदिराको बोर्डहरु हटाइएको छ । सहर कुरुप देखिएकाले सडक वरपरका बोर्डहरु हटाउन सुरु गरिएको महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए...
कर्मचारीमा कोरोना देखिएपछि दुई बैंकको शाखा बन्द
नेपाल फ्ल्यास
असोज १५, २०७७
कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौं र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...
अलपत्र परेकी २१ वर्षीया युवतीको उद्धार
नेपाल फ्ल्यास
असोज १५, २०७७
विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक युवतीको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गरेका हुन् । स्थायी ठेगाना बताउन...
मन्दिरमा बली दिन भारत लैजाँदै गरेका दुई युवतीको उद्धार
नेपाल फ्ल्यास
असोज १५, २०७७
इनरुवा । सुनसरीको कोशी गाउँपालिका८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई युवतीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी...
आजको मौसमः केही जिल्लाहरुमा हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि केही जिल्लाहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती...
पेप्सीकोलामा ग्यास सिलिन्डर बिस्फोट, पाँच जना घाइते
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौंको पेप्सीकोलाको एउटा घरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका ९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा बस्नेको कोठामा ग्यास सिलिन्डर पड्किएको हो । घटनामा ५ जना घाइते भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका...
कहिले बाहिरिन्छ मनसुन ?
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ, उनले भने ।...
३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद
नेपाल फ्ल्यास
असोज १४, २०७७
नेपालभारत सीमानजिकैको एक गोदामबाट ३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद भएको छ ।वीरगंज महानगरपालिका१६ स्थित नेपालभारत सीमानजिकै रहेकोश्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिगोदामबाट प्रहरीलेउक्त केराउ बरामद गरिएको हो । बाराको परवानीपुर३ लिपनीस्थित उक्त गोदामकोआधिकारिक कार्यालय रहेकोललितपुर निवासी...
जंगलमा हराएकाको बाघको आक्रमणबाट मृत्यु, खोज्न गएका दुईजना घाइते
नेपाल फ्ल्यास
असोज १४, २०७७
वीरगंज । बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका६ का २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो । बाघको आक्रमणमा परीसोही ठाउँका २८ वर्षीय अशोक थापा र ३५ वर्षका प्रवीण थापा...
प्रदेश ५ मा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका ११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । असोज...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो (मङ्गलबार) प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (बुधबारका) लागि छापावाला सुनको मूल्य...
साढे सात केजी अफिमसहित एक महिला र पुरुष पक्राउ
नेपाल फ्ल्यास
असोज १४, २०७७
कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो...
२० घण्टाको नवजात शिशुसहित गण्डकीमा थपिए ३३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं ।गण्डकी प्रदेशमा २० घण्टाको शिशुसहित कोरोनाका ३३ जना नयाँ संक्रमित थपिएका छन् ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ती संक्रमितको पहिचान भएको हो । योसँगै गण्डकीमा...
«
1
...
183
...
366
367
368
369
370
371
372
373
374
...
553
...
733
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की