जेठ ०७, २०८१, सोमबार
               

२५ किलो चरेससहित दुई जना पक्राउ

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

बझाङ । २५ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । बिहीबार बझाङ प्रहरीले बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो । 

बझाङको बित्थडचिर गाउँपालिका–२ लिम भन्ने स्थानबाट २५ किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । 

बझाङ प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट बित्थडतर्फ आाउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि