जेठ ०७, २०८१, सोमबार
               

बलात्कारको आरोपमा सिन्धुपाल्चोकका एक युवा पक्राउ

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

भक्तपुर  । भक्तपुरकी १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवा पक्राउ परेका छन् । सो आरोपमा २४ वर्षीय अरुण लामा पक्राउ परेका हुन् ।  

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका-९ च्यामासिंहबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि