कात्तिक ०६, २०८१, मंगलबार
               

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । 

प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीका अनुसार प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा कोरोना पुष्टि भएको हो । 

एक साता पहिले कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँच जना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’मा थप तीन कर्मचारीमा कोरोना पुष्टि भएको थियो । 

यो पनि