जेठ ०६, २०८१, आइतबार
               

खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

मकवानपुर । मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरस्थित सामरी खाेलाले बगाउँदा आइतबार मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियारको मृत्यु भएको हो । 

मकवानपुर प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाकाे झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । 

खोलाले बगाएर उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको  थियो । 


कस्तो लाग्यो ?

यो पनि