बैशाख २३, २०८१, आइतबार
               

सिन्धुपाल्चोक केन्द्रबिन्दु भई भूकम्प

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

ADVERTISEMENT

आज सिन्धुपाल्चोक केन्द्रबिन्दु भई भूकम्प गएकाे छ । दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्पले धक्का दिएका हाे । 

भूकम्पम मापन केन्द्रका अनुसार ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि