जेठ ०४, २०८१, शुक्रबार
               

दमकको पशुहाटमा खोलाले ७ घर बगायो

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८

ADVERTISEMENT

झापा । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

झापाको दमक–७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ ।

मंगलबार राती अबेरदेखि परेको अविरल वर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको हो ।

घर बगाएपछि विस्थापितलाई रेडक्रसको सहयोगमा आफन्तको घरमा राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि