असोज ०६, २०८१, आइतबार
               

पाँच बालबालिकाको पोखरीमा डुबेर मृत्यु

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका-६ का बालबालिका शुक्रबार घरनजिकैको पोखरीमा नुहाउन गएका उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको हो । 

‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने, ‘पोखरीमा खोजी अझै भइरहेको छ ।’ बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन ।


कस्तो लाग्यो ?

यो पनि