बैशाख २२, २०८१, शनिबार
               

कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । टेकुस्थित काठमाडौं महानगरपालिकाको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ। प्रहरीका अनुसार बिहीबार  अपरान्हबाट सुरु भएको सो आगलागी केही बेरअघि नियन्त्रणमा आएको हो । 

नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली लगायतको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको हो । कवाडी संकलन गोदाममा टेलिफोनका तारसमेत जलेर नष्ट भएका छन् भने क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको जनाइको छ।


कस्तो लाग्यो ?

यो पनि