जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#टेकु
कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं ।टेकुस्थित काठमाडौं महानगरपालिकाको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ। प्रहरीका अनुसार बिहीबार अपरान्हबाट सुरु भएको सो आगलागीकेही बेरअघि नियन्त्रणमा आएको हो । नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली लगायतको सक्रियतामाआगलागी नियन्त्रणमा लिइएको हो ।कवाडी संकलन गोदाममा टेलिफोनका तारसमेत...
अब टेकु अस्पतालमा पिसिआर परीक्षण नहुने
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा कोरोनाको पिसिआार परीक्षण नगरिने भएको छ । अस्पतालले एक सूचना निकालेर कारणबस पिसिआर परीक्षण स्थगित गर्नुपरेको जानकारी दिएको छ । विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको...
टेकु अस्पताल कोभिडका बिरामीले भरिभराउ छ : डा बाँस्तोला
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसियुमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ती कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाका अनुसार उनीहरुको मृत्युपश्चात्तनाव सिर्जना भएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय