असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । कोरोना भाइरस कोभिड१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो । चाहेर पनि स्वाव...
कार र टिपर ठोक्किदा एकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा...
धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सुनसरी । धरानमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ४५ वर्षीय संक्रमित पुरुषको आज बिहान १ बजे मृत्यु भएको हो । उनलाई १ गते कोरोना पुष्टि भएको र...
बागमती सफाइ महाभियान : ४०० हप्तापछि पनि सफा हुन सकेन बागमती
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं ।बागमती सफाइ महाभियान सुरु भएको ४०० हप्ता हुन लागे पनि नदीमा फोहोर गर्ने क्रम भने रोकिएको छैन । पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिकस्थलमा फोहोर जम्मा भए पनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ । अभियानकर्मीले सफा...
चिकित्सकलाई कोरोना संक्रमण भएपछि अस्पताल क्षेत्र सिल
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सिमकोट ।चिकित्सकलाई कोरोना संक्रमण भएपछिहुम्लाकोअस्पताल क्षेत्र सिल गरिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतकाे अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण भएपछि सोअस्पताल क्षेत्र सिल गरिएको हो । चिकित्सकलाई कोरोना पुष्टि भएपछि आकश्मिक र प्रसूति सेवा बाहेक अन्य सबै...
तनहुँमा ७२ जुवाडे पक्राउ, के छ कानूनी व्यवस्था ?
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले सात लाख ४० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद...
उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
उदयपुर ।उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शनिबार राति १ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । अज्ञात समूहले गाउँपालिकाको नागरिक सहायता कक्षमा बम विस्फोट गराएको छ भने अर्को बम कार्यालयको गेट अगाडिरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको बमले...
तनहुँमा ७२ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
तनहुँ । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँ अघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले सात लाख ४० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुवा खालबाट कौडा, तास,...
सप्तरीमा हात्ती मृत फेला
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत फेला परेको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका...
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र गतीमा
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि सुरु भएको थियो । पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ...
जुवाको खालबाट मोरङमा नेतासहित १६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । प्रहरीले मोरङमा जुवाको खालबाट नेतासहित १६ जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार रतुवामाई नगरपालिका ८ बाट उनीहरुलाई गएराति पक्राउ गरिएको हो । एक घरमा सबै जम्मा भइ जुवा खेलिरहेको समयमा प्रहरीले उक्त घरलाई घेरा...
लागुऔषधमा फस्दै विद्यालय पढ्ने बालबालिका
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
टीकापुर । विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ । कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको...
ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् र १५ वर्षीया छोरी गम्भीर घाइते
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
महेन्द्रनगर । गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्र्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसमको फेरबदलसँगै अधिकांश स्थानमा चिसो बढेको छ । दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...
कोरोनाबाट वरिष्ठ चिकित्सक डा. मुडभरीको निधन
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड१९ सङ्क्रमणबाट निधन भएको छ । पिसिआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ओमअस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन...
मृतक परिवारलाई साढे ३ लाख सहयोग
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
लमजुङ । बेँसीशहर नगरपालिका६ पुमागाउँका ४२ वर्षीय मृतक सन्तबहादुर विकका परिवारलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । गत असोज ५ गते साँझ चट्याङ लागेर मृत्यु भएका विकको परिवारलाई राहतस्वरुप आज प्रदेश सरकारले ५० हजार आर्थिक सहयोग गरेको हो...
कटुवा पेस्तोलसहित पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
सिरहा । प्रहरीले आज औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका ५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली...
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
तनहुँको भानु नगरपालिका५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको...
आजदेखि श्रीसदन सर्वसाधारणका लागि खुला
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा...
फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
वैदेशिक रोजगारीका नाममा केही व्यक्तिलाई ठगेपछि जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएर फरार रहँदै आएका उदयपुर जिल्लाको चौदण्डी नगरपालिका३ स्थित थुलुङडाँडा बस्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी वैदेशिक रोजगारीको नाममा ठगी...
«
1
...
155
...
309
310
311
312
313
314
315
316
317
...
525
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय