जेठ ०५, २०८१, शनिबार
               

चिकित्सकलाई कोरोना संक्रमण भएपछि अस्पताल क्षेत्र सिल

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

सिमकोट । चिकित्सकलाई कोरोना संक्रमण भएपछि हुम्लाको अस्पताल क्षेत्र सिल गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय  हुम्ला अन्तर्गतकाे अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण भएपछि सो अस्पताल क्षेत्र सिल गरिएको हो ।

चिकित्सकलाई कोरोना पुष्टि भएपछि आकश्मिक र प्रसूति सेवा बाहेक अन्य सबै सेवा पनि बन्द गरिएको अस्पतालले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि