कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सिल
सिंगो गाउँ नै संक्रमणले प्रभावित भएपछि जुम्लाको रावतबाडा सिल
नेपाल फ्ल्यास
जेठ २०, २०७८
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म...
काँकडभिट्टा र भद्रपुर नाका ४ गतेसम्मका लागि सिल
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला...
चिकित्सकलाई कोरोना संक्रमण भएपछि अस्पताल क्षेत्र सिल
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सिमकोट ।चिकित्सकलाई कोरोना संक्रमण भएपछिहुम्लाकोअस्पताल क्षेत्र सिल गरिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतकाे अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण भएपछि सोअस्पताल क्षेत्र सिल गरिएको हो । चिकित्सकलाई कोरोना पुष्टि भएपछि आकश्मिक र प्रसूति सेवा बाहेक अन्य सबै...
बैतडीको पाटन बजार क्षेत्र सिल
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
काठमाडौं ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजारक्षेत्र सिल गरिएको छ ।त्यसैगरी, देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरिएको हो...
पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेपछि, पेट्रोलपम्प सिल
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
सुर्खेत । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा...
एउटै उद्योगका ८३ जनामा कोरोना संक्रमणा देखिएपछि उद्योग सिल
नेपाल फ्ल्यास
भदौ २३, २०७७
पोखरा । पोखरामा रहेको एक उद्योगमा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरिएको छ । पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.ली.मा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि...
काठमाडौं महानगरपालिकाको १४ नम्बर वडा सिल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं महानगरपालिका१४ ले कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा संक्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत...
नेपालगन्ज सिल, हिँडडुल गर्न रोक
नेपाल फ्ल्यास
साउन २५, २०७७
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२:०० बजेदेखि मङ्गलबार राति १२:०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै...
बैंकका कर्मचारीमा कोरोना पुष्टि, बैंक नै सिल
नेपाल फ्ल्यास
साउन २५, २०७७
लहान । सिरहास्थितग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैंक सिल गरिएको छ । साथै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।...
कोटघर स्वास्थ्यचौकी सिल
नेपाल फ्ल्यास
साउन २२, २०७७
सिञ्जा । कोरोना संक्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ । कनकासुन्दरी ३ स्थायी घर भएको एक महिलालाई यहाँस्थित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको...
कर्मचारीमा कोरोना पुष्टिपश्चात नेपालगञ्ज उपमहानगरपालिका अनिश्चितकालका लागि सिल
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको हो। प्रशासकीय अधिकृत ओमबहादुर खड्काअनुसार अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको हो । उनले सोमबार कर्मचारी...
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कोसी अस्पताल सिल
नेपाल फ्ल्यास
साउन १५, २०७७
विराटनगर । कोसीअस्पतालमा कार्यरत ४ जनास्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि ओपिडी विभागलाई पूरै स्यानिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गर्ने कोसी अस्पतालले जनाएको छ । संक्रमितमध्ये एक जना चिकित्सक पनि छन् ।सरकारी क्षेत्रबाट सञ्चालित कोसी अस्पतालमा दैनिक सात...
बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल
नेपाल फ्ल्यास
जेठ १३, २०७७
बूढानीलकण्ठ नगरपालिका ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ ३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । सो...
सिद्धिपुरको एक घर सिल गरियो
रासस
जेठ ०९, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका६ सिद्धिपुरमा एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा ६ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट टेसिङमार्फत जानकारी पाएपछि...
गोरखालाई पाँच दिन सिल गरिने
रासस
जेठ ०१, २०७७
गोरखा । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना संक्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै...
रौतहटका दुई गाउँ सिल, अवज्ञा गरे कानुनबमोजिम कारबाही हुने
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । रौतहटका दुई गाउँ सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटले वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई सिल गरेको हो । प्रशासनले भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय