असोज ०६, २०८१, आइतबार
               

कोरोनामुक्त भई डिस्चार्ज भएका युवक फेरि अस्पताल भर्ना

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

वीरगञ्ज । कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्पताल भर्ना भएका छन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि उनलाई पुनः नारायणी अस्पताल ल्याइएको हो ।

१९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालमा उपचारपश्चात उनी गत बैशाख १४ गते डिस्चार्ज भएका थिए ।

रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः अस्पतालम ल्याइएको बताइएको छ ।

नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटतका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि