असोज ०६, २०८१, आइतबार
               

भोलिदेखि पानी पर्न कम पर्ने अनुमान

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

भोलि (बुधवार) देखि मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । पछिल्लो केही दिनदेखि चलिरहेको पानी पर्ने क्रम बुधवारदेखि कम हुने मौसमविद्को भनाई छ ।  बुधवारदेखि लगातार झरी तथा हावाहुरी, मेघ गर्जन र चट्याङसहित ठुलो पानी पर्ने क्रम कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

मौसममा सुधार आए पनि छिनिनमा बदली हुने र हल्का वर्षा भने हुन सक्ने सम्भावना भने कायमै रहेको मौसमविद् पौडेलले बताए । आज (मङ्गलवार) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ । मङ्गलवार देशभरिकै मौसम धुम्म रहेको र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि