असोज ०६, २०८१, आइतबार
               

काठमाडौंमा थपिए २ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार देशभर थप ११६ जनामा कोभिड-१९ संक्रमण पुष्टि हुँदा काठमाडौंका २ जजना थप भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३४ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १० हजार ३२८ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि