असोज ०६, २०८१, आइतबार
               

विभिन्न माग राख्दै सैलुन व्यवसायीले गरे प्रदर्शन

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सैलुन व्यवसायी  प्रदर्शनमा उत्रेका छन् । 

नेपाल नाई ट्रेड युनियनको आयोजनामा माइतीघरमा मंगलबार व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरु प्रदर्शनमा काइयो, कैँची र एप्रोनलगायत सैलुनका सामग्री लिएर उपस्थित भएका थिए ।

साथै,नाइ ट्रेड युनियनले देशभरिका सबै सैलुन र पार्लर खोल्न, लकडाउन अवधिभर नाई श्रमिक (हजाम) को पसल भाडा र कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्न र नाई श्रमिकलाई नि:शुल्क पीपीई सेट वितरण गर्न माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि