असोज ०६, २०८१, आइतबार
               

खोलाले बगाउँदा एक वृद्धको निधन

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  खोलाले बगगाउँदा एक वृद्धको निधन भएको छ ।  सोमबार सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाउँदा ती वृद्धको निधन भएको हो । 

मृत्यु हुने वृद्ध इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा रहेको बताइएको छ । 

खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको बताइएको छ ।

खोलाले उनको शव करिब एक किलोमिटर तल पुर्‍याएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि