असोज ०६, २०८१, आइतबार
               

थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, परीक्षणकाे संख्या बढेसँगै संक्रमित पनि बढ्यो

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाकाे परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थप भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जननाएकाे छ । 

यो सँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि