जेठ ०७, २०८१, सोमबार
               

जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ गरेका छन् । 

बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पाँच वर्षीया बालिकामाथि जबरजस्तीकरण गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीमथि मालिकालाई ललाईफकाई बुधबार साँझ जबरजस्ती करणी गरेको आरोप छ ।

उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अध्ययन गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि