असोज ०६, २०८१, आइतबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज (मंसिर) २ गते बिहानैबाट देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । साथै, राती पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि