चैत १५, २०८०, बिहीबार
               

अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई र्‍याफ्ट प्रदान

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सेनालाई १० थान र्‍याफ्ट प्रदान गरेको छ ।

दूतावासको डिफेन्स टिमका अधिकारीहरूले उद्दार तथा खोजी कार्यमा डुंगाको रुपमा प्रयोग हुने र्‍याफ्टहरू सेनालाई हस्तान्तरण गरेका हुन् ।

यसमार्फत नेपाली सेनाको विपद् प्रतिकार्य क्षमतालाई अझै बढाउन मद्दत गर्ने दूतावासले जनाएको छ।

अमेरिका र नेपालका रक्षा र सुरक्षा निकायहरूबीच लामो समयदेखि नेपालमा मानवीय सहायता र विपद् व्यवस्थापन तयारीका लागि निरन्तर सफलतापूर्वक सहकार्य गर्दै आइरहेको र यो पछिल्लो सहयोग पनि सोहि सहकार्यको निरन्तरतास्वरूप गरिएको दूतावासले जनाएको छ ।

यो पनि