असोज ०६, २०८१, आइतबार
               

पर्यटकका लागि अझै एक महिना नेपाल आगमन  बन्द

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौं । विदेशी पर्यटकको लागि मंसिर ३० गतेसम्म नेपाल आगमन बन्द गर्ने निर्णय सरकारले गरेको छ । 

योसँगै आगामी पुसबाट मात्रै पर्यटकले नेपाल भ्रमण गर्न पाउने भएका छन् । 

यसअघि मंसिर १ गतेदेखि पर्यटक आगमन खुला गर्ने निर्णय भएको थियो । 

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारका निर्णय सार्वजनिक गर्न आयोजित्र पत्रकार सम्मेलनमा कोरोना संक्रमण बढ्दै जाँदा पर्यटक आगमन थप एक महिना निषेध गरिएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि