असोज ०६, २०८१, आइतबार
               

आजको मौसम : बढी चिसोको कहर

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जआज (शुक्रबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न पहाडी भू–भाग र अन्य शहरमा बाक्लो कुहिरो (हुस्सु) लाग्नुका साथै धेरै चिसोको महसुस हुनेछ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि