असोज ०६, २०८१, आइतबार
               

रौतहटमा सुरक्षाकर्मी र तस्करबीच दोहोरो भीडन्त

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

काठमाडौं । रौतहटमा सुरक्षाकर्मी र तस्करबीच दोहोरो भीडन्त भएको छ ।

गुजरा नगरपालिका– २ अन्जुमन सामुदाईक वनक्षेत्रमा वन सुरक्षाकर्मी र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

भीडन्तमा सुरक्षार्मीमा कुनै क्षति भएको छैन भने तस्कर समूह सबै फरार भएका छन् ।  तस्कर समूहले छोडेको एकथना भरुवा वन्दुक बरामद गरेको प्रहरीले जनाएको छ   ।
  


कस्तो लाग्यो ?

यो पनि