जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौं मेडिकल कलेजका थप एक चिकित्सकलाई कोरोना

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौ मेडिकल कलेजका थप एक चिकित्सलाई कोरोना संक्रमण भएकाे छ ।

हाल अस्पताल निर्मलीकरणका लागि आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ । यो सँगै काठमाडौ मेडिकल कलेजमा संक्रमितमकाे संख्या ५ जना पुगेकाे छ । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी एक सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको काठमाडौ मेडिकल कलेजले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि