बैशाख ०८, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
नेपाल फ्ल्यास
जेठ १९, २०७७
राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टीका रामलखन चमारले...
चट्याङ लागेर महिलाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७७
मोरङमा वर्षासँगै परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका ६, तालगाछी बस्ने ३० वर्षीया निरुतुकुमारी दासको चट्याङले लागेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज दिउँसो आफ्नै मकैबारीबाट मकै लिई घरतर्फ आउँदै...
२५ जना काेराेना संक्रमित भीम अस्पतालबाट डिस्चार्ज
रासस
जेठ १९, २०७७
रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका ५/५,सिद्धार्थनगर नगरपालिकाका १, नवलपरासीका ३जना र भारतका १ जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन...
सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिको कोभिड१९ का कारण सिथिल बनेको मुलुकको...
अटोमेटिक पेस्तोलसहित २० वर्षीय युवक पक्राउ
नेपाल फ्ल्यास
जेठ १९, २०७७
जनकपुरधाम । जनकपुर उपमहानगरपालिका१७ बलौनीबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका८ भम्रपुरा बस्ने डिके भन्ने २० वर्षीय अजिजुल राईन छन्।...
२३५ यात्रु बोकेर उड्यो कोरियन एयर
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं ।बन्दाबन्दी (लकडाउन) का कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले...
गुरुकुलमा संस्कृत भाषासँगै आधुनिक शिक्षा
नेपाल फ्ल्यास
जेठ १९, २०७७
पाल्पा रस्याङ्जाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका१ रामनदीधाममा रामनदीधाम संस्कृत गुरुकुलम स्थापना गरी संस्कृत भाषा, व्याकरणसँगै अङ्ग्रेजी र कम्प्युटर शिक्षा दिन थालेपछि विद्यार्थी गुरुकुलप्रति आकर्षित...
दुई प्रदेशसभा सदस्यलाई बैठकमा 'नो इन्ट्री'
रासस
जेठ १९, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील क्षेत्र नं...
कर्णालीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित १९८ पुगे
नेपाल फ्ल्यास
जेठ १९, २०७७
सोमबार कर्णाली प्रदेशमा फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका...
२०–२० दिनमा सीमा नाका खोल्न केन्द्र सरकारलाई अनुरोध
नेपाल फ्ल्यास
जेठ १९, २०७७
आइतबार बसेको सर्वपक्षीय बैठकले २० दिनको अन्तरालमा सीमा नाका खोल्ने व्यवस्था मिलाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । एक साताको अवधीमा मात्रै ६ हजार आठ सय ८२ जना जिल्ला भित्रिएकाले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको भन्दै उक्त निर्णय...
शिक्षा कार्यालय भवनमा कोरोना अस्पताल बनाउने
नेपाल फ्ल्यास
जेठ १९, २०७७
डोटी जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय भवनमा कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । आइतबार जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना अस्पताल बनाउने निर्णय गरेको हो । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण...
भीम अस्पतालबाट २५ जना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १९, २०७७
बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित...
दुई प्रहरीसहित ४३ जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ १९, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । ४३ संक्रमितमध्ये जुम्लाका १९ जना र दैलेखका २४ जना रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा ४३ जनामा कोरोना संक्रमण...
कोरोना जितेकी गर्भवती महिलाको अनुभव
नेपाल फ्ल्यास
जेठ १९, २०७७
चितवन । कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताएकी छिन् । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर...
बाँके दुर्घटनाः मृतक र घाइते सबैको स्वाब संकलन
नेपाल फ्ल्यास
जेठ १९, २०७७
बाँके । बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । भेरी अस्पतलाका मेडिकल...
क्वारेन्टाइनबाट गोठमा राखेपछि स्थानीय सरकारमाथि प्रश्न उठ्यो
रासस
जेठ १९, २०७७
दैलेख । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका चार जनामा शनिबार आरडीटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो...
तीन दिन सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान जारी मौसम बुलेटिनमा नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको उल्लेख गरेको छ । महाशाखाका अनुसार अहिले देशभर...
बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । आइतबार राती बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या संख्या १२ जना पुगेको छ । उपचारको क्रममा सोमबार थप एकको मृत्यु भएपछि मृतक संख्या १२ पुगेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको...
पश्चिमी सीमाबाट एक हजार भारतीय नागरिक घर फर्किए
नेपाल फ्ल्यास
जेठ १९, २०७७
कञ्चनपुर । जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन्...
बाँकेमा बस दुर्घटना, ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँके राप्तीसोनारी२ स्थित ठुरिया जंगलमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट सल्यान जाँदै क्रममा रहेको हायस दुर्घटना भएको हो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडी बाटोमा रोकिराखेको बा ४...
«
1
...
294
...
587
588
589
590
591
592
593
594
595
...
664
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय