जेठ ०६, २०८१, आइतबार
               

चितवनमा इनारमा डुबेर एक वृद्धको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पश्चिम चितवनमा एक वृद्धको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार शनिबार भरतपुर महानगरपालिका-२७ का ८७ वर्षीय डिल्लीराम आचार्यको मृत्यु  भएको हो ।

आचार्य घर छेउको इनारमा करिब साढे दुई बजेतिर डुबेको अवस्थामा भेटिएका प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि