जेठ ०३, २०८१, बिहीबार
               

कोरोना रोकथाममा ध्यान दिन कमल थापाको आग्रह

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाट्री (राप्रपा) का नेता कमल थापाले देशमा कोरोना संक्रमणले तिव्र रुप लिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय कोरोनाविरुद्धको लडाँइमा अग्रपङ्क्तिमा रहेर काम गर्दै आइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा कोरोना तिव्रगतिमा संक्रमण फैलिँदै जाँदा चिन्ताको व्यक्त गर्दै सबैको योगदान र उच्च सम्मान गर्नुका साथै स्वास्थ्य, सामाजिक र भौतिक सुरक्षामा समेत उचित
र आवश्यक ध्यान दिन सरकार र आमजनतासँग आग्रह गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि